Radio Jocky, Student & Socialist...

Dhangadhi express radio

Showing posts with label Fun. Show all posts
Showing posts with label Fun. Show all posts

Tuesday, January 13, 2015

नेपाली जोक्स

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

Friday, January 09, 2015

एक लाइन...

जिन्दगीमा सफलता भनेको ग्यास स्टोभ बालेको जस्तै रहेछ ! कहिले लाइटरले एकै पटक मा बाल्छ। कहिले २ ४ पटक ट्याक ट्याक पार्नु पर्छ।